काठमाडौं । लोकसेवा आयोगले भर्खरै लिखित नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । एक सूचना निकाल्दै आयोगले लिखित नतिजा सार्वजनिक गरेको हो ।
आयोगले जुम्ला कार्यालयको स्थानीय तह तर्फको विविध सेवा, चौथो तह, सहायक महिलना विकास निरिक्षक पदको नतिजा निकालेको हो ।
लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि तोकिको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित हुनका लागि आयोगले अनुरोध गरेको छ ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
वि.सं.२०७६ फागुन २ शुक्रवार १३:३६ मा प्रकाशित