काठमाडौं । शिक्षक सेवा आयोगले भर्खरै लाइसेन्सको नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना निकाल्दै नतिजा प्रकाशन गरेको हो।
आइतवार आयोगले माध्यामिक तह नेपाली विषयको अध्यापन अुनमतिपत्र (लाइसेन्स)को नतिजा सार्वजनिक गरेको हो ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७६ फागुन १८ आइतवार १७:४९ मा प्रकाशित