back
NMB ad

लिखित परीक्षादेखि अन्तर्वार्तासम्म : लोकसेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले विभिन्न सूचना जारी गरेको छ । बुधवार गोरखापत्रमा आयोगले लिखित परीक्षा तथा अन्तर्वार्ता सम्वन्धी सूचना निकालेको हो ।

सूचनामा उल्लेख गरिएको विज्ञापन नम्वर, सेवा, समूह, उपसमूह, श्रेणी÷तह र पदको स्थानीय तहका लागि संचालित लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताका लागि छनौट गर्ने जनाइएको छ ।

उक्त कार्यक्रममका लागि उपस्थित हुँदा तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित आउनका लागि आयोगले अनुरोध गरेको छ ।

हेर्नुहो् सूचना :

वि.सं.२०७६ फागुन २१ बुधवार ०६:४८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...