back
NMB ad

बुधवार सार्वजनिक बिदा

Kumari bank ad

काठमाडौं । मंगबार र बुधवार सार्वजनिक बिदा दिएको छ । प्रदेश नम्बर २ सरकारले फागुन २७ र २८ गते दुई दिन सार्वजनिक बिदा दिएको हो । फागुपूर्णिमा (होली पर्व) को अवसरमा प्रदेश नम्बर २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक बिदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति निकालेर होली पर्वमा दुई दिन सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन । आज पहाडी क्षेत्रमा फागुपूर्णिमा मनाइएको छ ।

काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा यस बर्ष कोरोनाभाइरसको त्रास र उच्च सतर्कताका कारण होली गत वर्षहरूको जस्तो उल्लासपूर्ण छैन ।

वि.सं.२०७६ फागुन २६ सोमवार १३:२५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...