काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा निवासमा भएको बम विष्फोटको घटनालाई लिएर नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्ति जारी गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आपराधिक घटनाको निन्दा एवं भत्र्सना गर्नुभएको छ । साथै उहाँले घटनामा संलग्न अपराधिहरुहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाहि गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ ।
हेरौं पुरा विज्ञप्ति
वि.सं.२०७६ फागुन २८ बुधवार १२:०१ मा प्रकाशित