back
NMB ad

शिक्षक सेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले एक जरुरी सूचना प्रकाशित गरेको छ । आयोगले शिक्षक अध्यापनि अनुमतीपत्र (लाइसेन्स) वितरण सम्वन्धी सूचना निकालेको हो ।

आयोगबाट गत असोजमा लिइएको माध्यामिक तहको अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशित भइसकेकाले परीक्षामा सफल भएका उम्मेदवारहरुका लागि प्रमाणपत्र वितरण छिट्टै गर्ने सूचनामा उल्लेख छ ।

साथै आयोगले हाल कतिपय विद्यालयहरुले राहत तथा करारमा शिक्षक नियुक्ति गर्ने प्रयोजनका लागि सम्वन्धित उम्मेदवाहरुबाट अध्यापन अनुमति प्रमाणपत्र माग भइरहेको तर्फ पनि ध्यानाकर्षण भएको जनाएको छ ।

हेर्नुहोस् सूचना :

वि.सं.२०७६ चैत २ आइतवार ०९:०९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...