back
NMB ad

युवतीलाई जिस्काएपछि तनाव उग्र, इन्टनेट सेवा बन्द

Kumari bank ad

भारत । केही दिनयता जारी तनावले उग्ररुप लिँदै गएपछि भारतले पाकिस्तानी सीमासँग जोडिएको कश्मिरमा आज बिहीबारबाट इन्टरनेट सेवा बन्द गरेको छ । दुई दिनदेखि कर्फ्यू लगाईको क्षेत्रमा मानिसहरुलाई हिंड्न पनि प्रतिन्ध गरिकोछ ।

तनावले उग्ररुप लिँदै गएकाले मानिसलाई हिँडडुल गर्न पनि प्रतिबन्ध लगाइएको छ । जम्मु कश्मिरान कुपवाडन जिल्लाको हन्दवाडामा गोलीबारीबाट दुई युवासहित तीनजनाको ज्यान गएपछि तनाव बढेको हो । राज्य सरकारले त्यहाँ बुधबार कर्फ्यू लगाएको थियो ।

श्रीनगरबाट करिब ८५ किलोमिटर टाढा हन्दवाडा शहरमा स्थानीयबासीले गाउँकी युवतीलाई जिस्काएको आरोप लगाउँदै सेनाविरुद्ध शुरु गरेको प्रदर्शनले उग्ररुप लिँदै गएको हो । मंगलवार एक युवतीसँग सेनाका जवानले छेडछाड गरेको आरोप स्थानीयले लगाएका थिए । यो खबर फैलिएपछि स्थानीबासीले सेनाको बंकरमा ढुंगा बर्साउन थाले । सेनाले त्यसपछि गोली चलाएको थियो । यो घटनामा तीनजना मारिए ।

तर ती युवतीलाई जिस्काएको बारेमा एउटा भिडियो बाहिर आएको छ । जसमा ती युवतीले आफूलाई जिस्काउनेहरु सेना नभइ स्थानीय युवाहरु नै भएको बताएकी छन् ।

२ बैशाख २०७२, ११.००

वि.सं.२०७३ वैशाख २ बिहीवार १३:०७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...