back
NMB ad

आईपीओ विक्रीका लागि एनआईसी एशिया लघुवित्तलाई बोर्डको स्वीकृति

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ४७ लाख ५५ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ ।

बोर्डले कम्पनीलाई रू. ४७ करोड ५५ लाख बराबरको आईपीओ विक्री गर्न फागुन ४ गते स्वीकृति प्रदान गरेको हो । लघुवित्त क्षेत्रकै सबैभन्दा बढी आईपीओ निष्कासनका लागि यस कम्पनीले बोर्डको स्वीकृति पाएको हो ।

केयर रेटिङ नेपालले यस कम्पनीको आईपीओलाई औषतभन्दा कम आधारको संकेत गर्ने आईपीओ ग्रेड ४ प्लसको रेटिङ प्रदान गरेको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटलले पूरा गर्नेछ ।

हाल कम्पनीको चुक्ताूपूँजी रू. १ अर्ब ४५ लाख रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू. ११ करोड १२ लाखभन्दा बढी नाफा गरेको छ । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा रू. २१ करोड ८८ लाखभन्दा बढी रकम रहेको छ ।

वि.सं.२०७६ चैत ५ बुधवार ०९:४९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...