back
NMB ad

आइएमई जनरल इन्स्योरेन्समा ५ सञ्चालक निर्वाचित (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्समा पाँच नयाँ सञ्चालकहरु निर्वाचित भएका छन् । कम्पनीको फागुन २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट तीन संस्थापक र दुई सर्वसाधारण तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालहरु निर्वाचित भएका हुन् ।

संस्थापकतर्फबाट हेम राज ढकाल, अम्बिका प्रसाद पौडेल र सुरेश देवकोटा निर्वाचित भएका हुन् भने सर्वसाधारणतर्फबाट राजेन्द्र सिंह भण्डारी र सिताराम थापा निर्वाचित भएका हुन् ।

निर्वाचित सञ्चालकहरुको कार्यकाल आगामी चार वर्षसम्म कायम रहने कम्पनीले जानकारी दिएको छ ।

वि.सं.२०७६ चैत ५ बुधवार १०:५९ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...