back
NMB ad

इन्जिनियरिङ कलेजको परीक्षा स्थगित गर्ने निर्णय

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक र स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । बिहीबार डीनको कार्यालयले एक सूचना जारी गर्दै परीक्षा स्थगित गर्ने र पठनपाठन रोक्ने निर्णय गरेको जनाएको हो ।

संस्थानले श्री प्रवेश परीक्षा बोर्ड, इ.अ.सं पुल्चोक, श्री पुल्चोक क्याम्पस, इ.अ.सं पुल्चोक, श्री थापाथली क्याम्पस, इ.अ.सं थापाथली, श्री पूर्वाञ्चल क्याम्पस, इ.अ.सं धरान, श्री पश्चिमाञ्चल क्याम्पस, इ.अ.सं पोखरा, श्री चितवन इन्जिनियरिङ्ग क्याम्पस रामपुर, श्री काठमाडौं इन्जिनियरिङ्ग कलेज कालिमाटी काठमाडौं, श्री एडभान्स कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट, श्री कान्तिपुर इन्जिनियरिङ्ग कलेज (धापाखेल, ललितपुर), श्री नेशनल कलेज अफ इन्जिनियरिङ्ग (ताल्छिखेल, ललितपुर), श्री हिमालयन कलेज अफ इन्जिनियरिङ्ग (च्यासल, ललितपुर), श्री ख्वपस् कलेज अफ इन्जिनियरिङ्ग (लिवाली, भक्तपुर), श्री सगरमाथा इन्जिनियरिङ्ग कलेज (सानेपा, ललितपुर) श्री ललितपुर इन्जिनियरिङ्ग कलेज (चाकुपाट, ललितपुर) श्री क्याठफोर्ड इन्जिनियरिङ्ग कलेज (बालकुमारी, ललितपुर) र श्री जनकपुर इन्जिनियरिङ्ग कलेज ताथली, भक्तपुरको परीक्षा स्थगित भएको हो ।

कोभिड(१९ कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुल गर्न बुधबार रोक लगाएको निर्णय गरेकव थियो।सरकारलेले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिमरहेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले सांस्कृतिक एवम् सामाजिक गतिविधिसँग सम्बन्धित भोजभतेर नगर्न आग्रह गर्दै मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको थियो ।

वि.सं.२०७६ चैत ६ बिहीवार ११:५२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...