back
NMB ad

२००% हकप्रद विक्री गर्न समृद्धि फाइनान्सले माग्यो बोर्डसँग अनुमति

Kumari bank ad

काठमाडौं । समृद्धि फाइनान्सले २०० प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले रू. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको हकप्रद विक्री गर्न अनुमति माग्दै फागुन २३ गते निवेदन दर्ता गराएको हो ।

यो हकप्रद विक्री प्रबन्धकको जिम्मेवारी बिओके क्यापिटल मार्केटले पूरा गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार छ । सोही पूँजीको आधारमा कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो ।

वार्षिक प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ४९ दशमलव ६३ छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनी रू. ८७ लाखभन्दा बढी घाटामा रहेको छ । कम्पनीको जगेडा कोषमा रू. २२ करोड ९८ लाखभन्दा बढी रकम रहेको छ ।

वि.सं.२०७६ चैत ६ बिहीवार १६:२३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...