back
NMB ad

माच्छापुच्छ्रे बैंक र प्रहरीको सहकार्यमा काठमाडौंको विभिन्न स्थानमा हात धुने व्यवस्था

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाडौंको विभिन्न स्थानमा कोेरोना भाइरसको संक्रमणबाट बच्न साबुनपानीले हात धुने व्यवस्था मिलाएको छ ।

बैंकले आइतबारदेखि काठमाडौंको भीड हुने स्थान नयाँ बानेश्वर चोकमा पाँच हजार लिटरको पानी ट्यांकी तथा साबुनरस्यानिटाइजरको व्यवस्था गरेको हो ।

आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल तथा माच्छापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रूपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।

बैंकले बानेश्वर चोकलगायत भक्तपुरका भीड हुने प्रमुख १६ स्थानमा हात धुने ठाउँको व्यवस्था गरेको छ । विश्वका अधिकांश देशमा महामारीका रूपमा देखापरेको कोरोना भाइसरको संक्रमणबाट बच्न साबुनपानीले हात धुनु अनिवार्य रहेको तथा काम विशेषले बाहिर निस्किने नागरिकका लागि सबै सार्वजनिक स्थानमा हात धुन सम्भव नहुने हुदाँ आमनागरिरको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंक तथा महानगरीय प्रहरी कार्यालयले यस्तो व्यवस्था मिलाएको हो ।

वि.सं.२०७६ चैत ९ आइतवार १४:०६ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...