काठमाडौं । लोक सेवा आयोगले फेरि लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले एक सूचना निकाल्दै विभिन्न पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।
आयोगको जलेश्वर कार्यालयको खुला तथा समावेशी, एकीकृत परीक्षा प्रणाली अन्तर्गत प्रथम चरण रा.प.अनं. प्रथम श्रेणी, ना.सु.वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको हो ।
नतिजा हेर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।
वि.सं.२०७६ चैत ९ आइतवार १६:३० मा प्रकाशित