back
NMB ad

कोरोना संक्रमितको संख्या आठ लाख नाघ्यो

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेहरुको संख्या आठ लाख नाघेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका दुई सय देश र दुई वटा अन्तर्रा्ष्ट्रिय पानीजहाजमा फैलँदा आठ लाख एक हजारभन्दा धेरैमा सङ्क्रमण भएको हो ।

सङ्क्रमितमध्ये ३८ हजार सात सय ६९ जनाको ज्यान गइसकेको छ भने एक लाख ७२ हजार ३१९ जना उपचारपछि निको भएका छन् । सबैभन्दा धेरै अमेरिकामा एक लाख ६४ हजार ३५९ जना, इटलीमा एक लाख एक हजार ७३९ जना र स्पेनमा ९४ हजार चार सय १७ जनामा सङ्क्रमण भएको छ । भाइरस सुरु भएको चीनमा ८१ हजार पाँच सय १८ जनामा सङ्क्रमण भएको छ ।

वि.सं.२०७६ चैत १८ मंगलवार १८:१३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...