back
NMB ad

लकडाउनमा पसल खोल्न लगाई व्यापारीको हत्या

Kumari bank ad

काठमाडौं । बझाङ जिल्लाको तल्कोट गाउँपालिका वडा नम्बर १ का व्यापारी ७६ वर्षिय डबल बहादुर कुँवरको अज्ञात समूहले हत्या गरेको छ ।

मंगलबार राती पसल बन्द गरेर सुतेका कुँवरलाई सामान किन्ने काम छ भन्दै पसल खोल्न लगाइ काठले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोमा गम्भीर चोट लागेको उनी बुधबार बिहान मृत अवस्थामा भेटिएका थिए । हत्यापछि उनको पसलबाट एक डण्डा चुरोट लगायत अन्य सामग्री पनि चोरी भएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएकोे छ ।

सुतेका उनलाई समान किन्ने निहुँमा पसल खोल्न लगाई काठले पटक पटक टाउँकोमा हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर नेत्र बोहराले बताएका छन् । शंकास्पद २ जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

वि.सं.२०७६ चैत २० बिहीवार १४:०८ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...