back
NMB ad

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एकैदिन १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार एक दिनमा मृत्यु हुने संख्यामा यो अहिलेसम्मकै उच्च हो।

यसअघि अमेरिकामा एक हजारभन्दा धेरैको मृत्यु भएको थियो। फ्रान्समा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ८७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टाभित्र फ्रान्समा २ हजार १ सय १६ जना संक्रमित थपिएका छन्।

योसँगै संक्रमित हुनेको संख्या ५९ हजार नाघेको छ। फ्रान्सपछि सबैभन्दा धेरै अमेरिकामा ९ सय ६८ को मृत्यु भएको थियो भने इटालीमा ९ सय ६१ जनाको मृत्यु भएको थियो। विश्वमा मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ। इटालीमा मृत्यु हुनेको संख्या १३ हजार भन्दा माथि पुगेको छ।

इटालीमा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ जनाको ज्यान गइसकेको छ। त्यहाँ संक्रमित १ लाख १५ हजार पुगेको छ। त्यस्तै अमेरिकामा मृत्यु हुनेको संख्या ६ हजरा १३ पुगेको छ भने सक्रमित २ लाख ४४ हजार नाघेको छ। विश्वमा संक्रमितको संख्या १० लाख नाघेको छ। त्यस्तै २ लाख १२ हजार निको भएर घर फर्किएका छन्। -एजेन्सी

वि.सं.२०७६ चैत २१ शुक्रवार ०८:१५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...