back
NMB ad

तीन जिल्लामा र्‍यापिड टेष्ट गर्ने मन्त्रिपरिषद्को निर्णय

Kumari bank ad

काठमाडौं । आज बसेको मन्त्रीपरिषद्को बैठकले तीन जिल्ला कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) र्को र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको छ ।

सरकारको निर्णय सुनाउँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो ।आजै मात्र कैलाली र कञ्चनपुरका गरि ३ जनामा कोरोना संक्रमण देखिएको थियो । भने बागलुङ्गको २ जनामा कोरोना संक्रमण देखिएको छ । जोखिम थप जटिल नहोस भन्नका लागि सरकारले त्यर्हाँ र्‍यापिड टेष्ट गर्ने निर्णय गरिएको जनाइएको छ ।

तर, लकडाउनको बारेमा अन्य कुनैपनि निर्णय नभएको जनाएका बताएका छन् ।

वि.सं.२०७६ चैत २२ शनिवार २०:१३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...