back
NMB ad

होन्डाले ७ जना बस्न मिल्ने नयाँ एसयूभी ल्याउँदै

Kumari bank ad

काठमाण्डौं । होन्डा कार भारतले नयाँ एसयूभी ल्याउने भएको छ। अटोबजारमा एसयूभीको बढ्दो प्रतिस्पर्धामा होन्डाले आफ्नो नयाँ एसयूभी समावेश गर्ने भएको हो। आगामी महिना ल्याइने ७ जना यात्रु बस्न मिल्ने कार ‘बी–आरभी’ ले रनोलाई ठूलो टक्कर दिने भारतीय समाचारमाध्यमले जनाएका छन्।

पछिल्लो दुई वर्षमा भारतमा एसयूभीको रफ्तार ३५ प्रतिशतले बृद्धि भएको छ। यसमा हुन्डाइ क्रेटा, रेनो डस्टर, महिन्द्रा स्कोर्पियो र फोर्ड इकोस्पोर्टले राम्रो स्थान ओगटेका छन्। हालै मारुतिले पनि भिटार ब्रेजा लन्च गरिसकेको छ।

प्रकाशितः एजेन्सी,२०७२ वैशाख ६

वि.सं.२०७३ वैशाख ६ सोमवार १२:४४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...