back
NMB ad

नेपाल टेलिकमको अनलिमिटेड अफर

Kumari bank ad

काठमाडौं । जारी लकडाउनका कारण मातातीर्थ औंसीमा आमा भेट्न नसक्नेका लागि टेलिकमले भ्वाइस, डाटा र एसएमएसको एक घण्टासम्मको अनलिमिटेड अफर ल्याएको छ।

नेपाल टेलिकमले यस वर्षको आमाको मुख हेर्ने पर्व सामाजिक दूरी कायम गरी मनाउन आग्रह गर्दै अनलिमिटेड अफर ल्याएको जनाएको छ । आमा भेट्न नसक्नेका लागि आफ्नो नेटवर्क्भित्रका नम्बरहरूमा भ्वाइस, डाटा र एसएमएसको माध्यमबाट मन खोलेर कुरा गरी आमालाई खुशी पार्न सकिने टेलिकमले जनाएको छ ।

प्याक खरिद गर्न *१४१५*८*१# डायल गर्न र त्यसबाट भ्वाइस, डाटा र एसएमएसको एक घण्टासम्म अनलिमिटेड सुविधा लिन सकिने टेलिकमले जनाएको छ ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार १२:०९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...