back
NMB ad

एक नर्समा कोरोनाको संक्रमण देखिएपछि दिल्लीको अस्पताल नै बन्द

Kumari bank ad

एजेन्सी । भारतको दिल्लीमा एक नर्समा कोरोना भाइरसको संक्रमण देखिएपछि उनी आवद्ध अस्पताल नै बन्द भएको छ । हिन्दु राओ दिल्लीको सबैभन्दा ठूलो अस्पतालमध्ये एक हो।

सोही अस्पतालमा कार्यरत नर्समा कोरोनाको संक्रमण पुष्टि भएपछि अस्पताल पुरै बन्द गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।नर्थ पिल्ली म्युनिसिपल कर्पोरेसनका आयुक्त वर्षा जोशीका अनुृसार कोरोना देखिएकी नस अस्पतालका विभिन्न वार्डमा खटेकी थिइन्।

सोही कारण अस्पताल नै बन्द गर्न बाध्य भएको उनको भनाइ छ। अस्पताल भर किटनाशक औषधि छर्किएपछि मात्र उक्त अस्पताल संचालनमा आउने जनाइएको छ।

हालसम्म भारतमा २६ हजार ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ ८२५ को मृत्यु भइसकेको छ।

वि.सं.२०७७ वैशाख १४ आइतवार १५:०६ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...