back
NMB ad

जलाउन चितामा राखेको शव एक्कासी बाढीले बगाएपछि…

Kumari bank ad

काठमाडौँ । इलामको फाकफोक खोलामा सोमबार दिउँसो आएको बाढीले जलाइँदै गरेको शव वेपत्ता पारेको छ । खोलामा आएको बाढीले स्थानीय राम लकान्द्रीको शव वेपत्ता पारेको हो ।

चर्को घाम लागेको समयमा इलामको फाकफोकथुम गाउँपालिका– ३ स्थित फाकफोक खोलामा चितामा राखेर लकान्द्रीको शव जलिरहेको अवस्थामा एक्कासी आएको बाढीले बगाएको स्थानीयले बताएका छन् ।

स्थानीय विष्णु पौलेलले हेर्दाहेर्दै लकान्द्रीको शव बाढीले बेपत्ता पारेको बताए । उनले भने, ‘शव जलाउने ठाउँमा चर्को घामसमेत लागेको थियो ।’ यस्तो घटना पहिलो भएको पौडेल दावी गर्छन् ।

बाढीले बगाएको लकान्द्रीको शव हालसम्म पनि भेटिएको छैन । लकान्द्रीको सुँगुरलाई चारो खोज्न जाँदा लडेर मृत्यु भएको थियो । त्यस्तै खोलामा आएको बाढीले बगाएका एक बालकको शव भेटिएको छ । पौडी खेलिरहेका स्थानीय १२ वर्षीय मनिष लिम्बुको मृत्यु भएको हो ।बालकको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार ०९:५५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...