back
NMB ad

अग्रवालविरुद्धको मुद्दा हेर्दाहेदैमा

Kumari bank ad

काठमाडौं । थर्मल गनलगायत स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका उद्योगी सुलभ अग्रवालको मुद्दामा बहस नसकिएपछि हेर्दाहेदै बिहीबारका लागि सरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेशकुमार प्याकुरेलको इजलाशमा रहेको मुद्दामा तीन जना कानुन व्यवसायीले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता लव मैनाली, कृष्ण सापकोटा र पर्शुराम कोइरालाले बहस सकेका छन् । बिहीबार अधिवक्ताहरु रमणकुमार कर्ण, ओमकुमार दाहाल र कमलेश सुवेदीले बहस गर्ने छन् ।

सरकारी वकिलहरुले व्यापारी अग्रवाललाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको किनारा हुनुपर्ने माग गर्दै बहस गरेका थिए । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवालविरुद्ध सरकारी वकील कार्यालयले तीन वर्ष कैद माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो ।

साथै अग्रवालसँग १५ लाख ७८ हजार ९ सय १३ विगो मागदावी गरिएको थियो । उनीमाथि कालोबजारी, अवैध भण्डारण, कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

वि.सं.२०७७ वैशाख १७ बुधवार १८:४८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...