काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्वन्धी सूचना निकालेको छ । मन्त्रालयको कार्यालय व्यवस्थपन तथा जिन्सी शाखाले भोलि (विहीवार) बुद्ध जयन्तीको अवसरमा देशभर सार्वजनिक बिदा दिने सम्वन्धी सूचना निकालेको हो ।
बिहीबार बुद्ध जयन्ती (बैशाख पूर्णिमा(चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
हेर्नुहोस सूचना :
वि.सं.२०७७ वैशाख २४ बुधवार १५:२७ मा प्रकाशित