back
NMB ad

शिक्षक सेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले एक जरुरी सूचना निकालेको छ । आयोगको शिक्षकको कार्यसम्पदान मूल्याङ्कन सम्वन्धी सूचना निकालेको हो ।

आयोगले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुले कार्यसम्पदान मूल्याङ्कन फारम भर्ने सम्वन्धमा सूचना निकालेको हो ।लकडाउनका कारण विद्यालयहरु पूर्णरुमा बन्द भएकाले शिक्षककहरुको कार्यसम्पदान मूल्याङ्कन फारम भर्न, दर्ता गराउन तथा मूल्याङक्न गराउन नसकिएको तर्फ आयोगको ध्यानाकर्षण भएको छ ।

शिक्षक सेवा आयोगको नियामावली, २०५७ (संशोधनसहित) को नियम ३२ (३) को उपनियम ७ मा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक शत्र सुरु भएको ३० दिन भित्र कार्यसम्पादन मूल्याङ्कन फारम भरी सम्वन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।

तर, कोभिड–१९ का कारण भइरहेको लकडाउन खुला भई विद्यालयहरु संचालनमाच आउने समय एकिन भइनसकेकाले शैक्षिक वर्ष २०७६ को कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने, दर्ता गर्ने र मूल्याङ्कन गर्ने कार्यका लागि विद्यालयहरु नियमति संचालन भए पश्चात आयोगको अवधि सहित पुनः सूचना प्रकाशन गर्ने जनाइएको छ ।

हेर्नुहोस् सूचना :

वि.सं.२०७७ वैशाख ३१ बुधवार १५:०३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...