back
NMB ad

मेगा बैंक आज बन्द, भोलिबाट पश्चिमाञ्चलसँग एकिकृत कारोबार

Kumari bank ad

काठमाण्डौं । पश्चिमाञ्चल डेभलपमेन्ट बैंकलाई गाभेर एकिकृत कारोबार गर्न लागेको मेगा बैंक नेपालको कारोबार आइतबार साँझसम्म बन्द हुने भएको छ । मर्जरपछि मेगा बैंक नेपालका नाममा दुबै बैंकको एकिकृत कारोबार बैशाख १३ गतेबाट हुने छ ।

मर्जर सम्झौता भएको १५ महिनापछि एकिकृत कारोबार सञ्चालन हुन लागेको हो । सिस्टम इन्टिग्रेसनका लागि शनिवारबाट दुबै बैंकको कारेबार बन्द भएको हो ।

दुई संस्थाको मर्जर प्रकृयाले निकै समय लिँदा सेयर लगानीकर्ता अप्ठेरोमा परेका थिए । केही दिनअघि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि एकिकृत कारोबार हुन लागेको हो ।

एकिकृत कारोबारसँगै कायम भएको सेयरका आधारमा चाँडै नेप्सेमा कारोबार फुकुवा गरिने कम्पनीले जानकारी दिएको छ ।

बैशाख १२, २०७३, ८।००

वि.सं.२०७३ वैशाख १२ आइतवार ११:२५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...