back
NMB ad

बैंक तथा वित्तीय संस्था खोल्ने समय थप, अब साताका यी दिन मात्र खुल्ने

Kumari bank ad

गुल्मी । हप्तामा २ दिन मात्रै बैंक तथा वित्तीय संस्था खोल्ने निर्णय गरेका अबदेखि दिनसम्म खुल्ने भएको छ । लामो समयसम्म बैंक तथा वित्तीय संस्था बन्द हुँदा सेवाग्राही मर्कामा परेकाले हप्ता तीन दिन बैंक खोल्न दिने निर्णय गरेको हो ।

सामाजिक दुरी कायम गरेर र आवश्यक स्वास्थ्य सामाग्रीहरु कार्यालय परिसरमा राखेर आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म बैंक खोल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने चार जना संक्रमित छन् । पछिल्लो समय भारतबाट आउनेहरुको संख्या बढ्दै गएकाले संक्रमणको जोखिम पनि बढ्दै गएको स्थानीय बताउँछन् ।

वि.सं.२०७७ जेठ १७ शनिवार ०८:३५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...