back
NMB ad

फेरि थपिए १२० जना कोरोनाका नयाँ संक्रमित, कुल संक्रमतिको संख्या कति ?

Kumari bank ad

सर्लाही । सर्लाहीमा सोमबार एकैदिन १२० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै सर्लाहीमा ३६९ जना संक्रमित पुगेका छन् । सर्लाहीमा १२० जना संक्रमित थपिएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उधृत गर्दै उनले दिएको जानकारी अनुसार सोमबार मात्रै संक्रमण पुष्टि भएकामा ब्रम्हपुरी गाउँपालिकाका ४३, विष्णु गाउँपालिकाका ३४, ईश्वरपुर नगरपालिका १८, चक्रघट्टा गाउँपालिका १५ र बलरा नगरपालिका ९ जना रहेका छन्।

त्यसैगरी रामनगर गाउँपालिकाकाका १ जना रहेका छन्। थपिएका १२० जना कोरोना संक्रमित भारतबाट फर्केर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखिएका व्यक्तिहरु भएको जानकारी प्रजिअ जिसीले दिए।

सोमबार थपिएका पालिकाहरुमध्ये विष्णु, ब्रम्हपुरी र बलरा भारतीय सिमावर्ती पालिका हुन् भने अन्य पालिकाहरु केही उत्तरतर्फका हुन्।

वि.सं.२०७७ जेठ २६ सोमवार १७:४६ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...