back
NMB ad

६० वर्षीय महिलामा कोरोना देखिएपछि गाउँ नै ‘सिल’

Kumari bank ad

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ८ बागमाराकी ६० वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएपछि उनको घर र टोल सिल गरिएको छ ।

वीपी राजमार्गको भिमान नजिकै रहेको संक्रमितको गाउँ बागमारा र सो आसपासका २० वटा घर सिल गरिएको प्रशासनले जनाएको छ ।सिन्धुली अस्पतालमा २ दिन उपचार गराई पत्थरीको अप्रेशनका लागि राजधानी स्थित पाटन अस्पताल गएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा गएको सिन्धुली अस्पताल सहितको टोलीले घर गाउ सिल गरेको हो ।

वि.सं.२०७७ असार २३ मंगलवार ०९:१९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...