back
NMB ad

खुल्दै सिनेमा घरहरु !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस संक्रमण चीनबाट उत्पन्न भएको हो । तर अहिले केही हदसम्म संक्रमण नियन्त्रण गरेको केही देशहरू मध्ये चीन पनि एक रहेको छ । चीनको अर्थव्यवस्था बिस्तारै सही ट्रयाकमा फर्कदै गर्दा सार्वजनिक जीवन पनि सामान्य स्थितिमा गइरहेको छ।

चीनको सरकारी समाचार एजेन्सीका अनुसार चीनले आगामी दिनमा सिनेमाघर खोल्ने योजना बनाइरहेको छ । आगामी जुलाई २० देखि सिनेमाघरहरू खोलिनेछ जनाइएको छ ।जनवरी देखि देश भरमा सबै थिएटरहरू बन्द छन् ।

यद्यपि, अहिले करिब ६ महिनापछि थिएटरहरू खोल्ने योजना छ । त्यहाँ त्यस्ता स्थानहरूमा मात्र अनुमति दिइनेछ जहाँ संक्रमणको जोखिम कम रहेका छ ।

महालेखापरीक्षकको कार्यालयले बजेट अनुशासन पालना हुन नसक्नु, सार्वजनिक खरिद व्यवस्थापन, ठेक्का व्यवस्थापन तथा राजस्व अनुशासन पालना हुन नसक्नु बेरुजुको मुख्य कारण रहेकोे जनाएको छ । -एजेन्सी

वि.सं.२०७७ साउन १ बिहीवार १५:०१ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...