back
NMB ad

नयाँ सुविधासहित सनराइज बैंकले ल्यायो ४० वर्षे अवधिको घरजग्गा कर्जा योजना

Kumari bank ad

काठमाडौं । सनराइज बैंकले ४० वर्षे अवधिको घर जग्गा कर्जा योजना ल्याएको छ । बैंकले ९.९५ प्रतिशत ब्याजदरको सनराइज घर कर्जा योजना ल्याएको जनाएको छ ।

घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितो कर्जा योजना ल्याएको छ । बैंकले ९.९५ प्रतिशतको सेयर धितो कर्जा योजना पनि ल्याएको छ । कोभिड-१९ ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुविधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले नयाँ कर्जा योजना ल्याएको जनाएको छ ।

कर्जा लिन चाहने ग्राहकले विनाझन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकको १३४ स्थानमा फैलिएको शाखाबाट यो सुविधा प्राप्त गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७७ साउन ११ आइतवार १५:२६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...