back
NMB ad

नेप्सेमा अजोड इन्स्योरेन्सको १ करोड कित्ता आईपीओ सूचीकृत, ओपन रेञ्ज कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सोमवार अजोड इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ । उक्त कम्पनीको १ करोड कित्ता आईपीओ सूचीकृत भएको हो । अब यो शेयर मंगलवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

कम्पनीको सूचीकृत शेयरको पहिलो कारोबारका लागि नेप्सेले रू. ९७ देखि २९१ मूल्य तोेकेको छ । नेप्सेले सूचीकृत कम्पनीको पहिलो कारोबार( प्रि–ओपनिङ रेञ्ज) को लागि नेटवर्थको तिन गुणा बढी मूल्य तोक्ने गर्दछ ।

वि.सं.२०७७ साउन १२ सोमवार १५:२३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...