back
NMB ad

फेरि बढ्यो तरकारीको भाउ, कुनको कति ? (मूल्य सूचीसहित)

Kumari bank ad

काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा तरकारीको मूल्य बढेको छ । लकडाउन खुलेलगत्तै अहिले बजारमा तरकारी, फलफुल लगायत केही सामानहरुको मूल्य बढेको हो । लकडाउनमा सस्तो भएको तरकारी अहिले झन बढेको छ ।

अहिले बजारमा गोलभेडा, आलु, बोडी, भेन्टा, लौका, घिरौला, चेन्डी लगायतका तरकारीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले होलसेल मूल्य सार्वजनिक गरेको छ । समितीका अनुसार आज गोलभेडा किलोको ६० रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै आलु किलोको ५४ देखी ६९ रुपैया, काउली किलोको १ सय १५ रुपैया, घिरौला र फर्सि किलोको ५५ देखी ६० रुपैया, काउली किलोको १ सय १५ देखी १ सय २० रुपैया रहेको छ । आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले तोकेको बजार मूल्य कति छ ।

कुनको कति ?

वि.सं.२०७७ साउन १५ बिहीवार ०९:०८ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...