काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको हेटौँडा कार्यालयको स्थानीय तह तर्फ वि.नं.१२५०५/७५-७६ (खुला) प्रशासन सेवा, सामान्य प्रशासन समूह, छैठौ तह, अधिकृत पदमा सिफारिस वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ साउन १९ सोमवार १४:०० मा प्रकाशित