काठमाडौं । लोक सेवा आयोगले एक सूचना प्रकाशन गरेको छ । आयोगले केन्द्रिय कार्यालयले स्थायी नियुक्तिका लागि सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको केन्द्रिय कार्यालयको वि.नं.१७१७३/०७६–७७ (खुला), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौँ तह, प्रमुख कन्सल्टेण्ट अर्थोपेडिक सर्जन पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
हेर्नूहोस् सूचना :
वि.सं.२०७७ साउन २५ आइतवार १७:३६ मा प्रकाशित