back
NMB ad

आजै रातीदेखि नै निषेधाज्ञा हटाउँदै : प्रशासनले एक्कासी किन गर्यो यस्तो निर्णय ?

Kumari bank ad

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी गरेको निशेधाज्ञा आज राति १२ बजे देखि हटाउने निर्णय गरेको छ । बर्दिया जिल्लामा शुक्रबार राती १२ बजे सम्मका लागि जारी गरेको निशेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायण प्रसाद ढकालले जानकारी दिनुभयो ।

निशेधाज्ञाको समय सकिए पनि प्रशासनले भदौ ६ गते देखि लागू हुने गरी बिहान ९ बजे देखि साझ ५ बजे सम्म ब्यापार ब्यवसाय सञ्चान हुने, राति ९ बजे देखि बिहान ५ बजे सम्म सवारी सञ्चालनमा रोक लगाउने, बाहिरी जिल्लाबाट बर्दिया भित्रदा जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य हुनु पर्ने र जिल्लाभर नै ६ गते शनिबार देखि नै लागू हुने गरि महिनाको मितिको आधारमा जोर बिजोर प्रणालि लागू गरिने निर्णय भएको समेत सुचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्ला भित्र समुदाय स्तरमा कोरोना संक्रमण देखा परेपछि प्रशासनले जिल्ला भर लागू हुने गरी १४ दिनसम्म निशेधाज्ञा जारी गरेको थियो । व्यापार व्यवसाय खुला भएपनि स्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न पाइने भयको छ । -न्युज २४ बाट

वि.सं.२०७७ भदौ ५ शुक्रवार १७:१२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...