back
NMB ad

आयो करिब ९० लाख बोनस सेयर, हेर्नुहोस् कसले कति ल्याएका छन्

Kumari bank ad
काठमाण्डौं । पूँजी बजारमा बिहीबार करिब ८९ लाख २७ हजार २४ कित्ता शेयर थपिएका छन् । आठ कम्पनीका बोनश शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
Share Marketबिहीबार नेप्सेमा दुई वाणिज्य बैंक, तीन फाइनान्स कम्पनी, दुई विकास बैंक र एक लघुवित्त गरि आठ कम्पनीको बोनश शेयर सुचिकृत भएको हो । हिजो नेप्सेमा सिभिल बैंक, महालक्ष्मी फाइनान्स, एनएमबी बैंक,पोखरा फाइनान्स, श्री इन्भेष्टेमन्ट फाइनान्स, सेवा विकास बैंक, मिथिला लघुवित्त र मितेरी डेभलपमेन्ट बैंकको बोनश शेयर थपिएको हो ।बोनस सेयर एनएमबी बैंकको कित्ता २२ लाख २३ हजार ६ सय ४७ कित्ता , सिभिल बैंकको १९ लाख ४९ हजार २ सय ९८ कित्ता, महालक्ष्मी फाइनान्सको ६ लाख ३० हजार कित्ता, पोखरा फाइनान्स लिमिटेडको कित्ता, श्री इन्भेष्टमेण्ट फाइनान्सको कित्ता, सेवा विकास बैंक लिमिटेडको कित्ता, मिथिला लघुवित्तको कित्ता, मितेरी डेभलपमेण्ट बैंकको कित्ता बजारमा सूचिकृत भएका हुन् ।

२४ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख २४ शुक्रवार ११:५४ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...