back
NMB ad

सबै कारोबार एक साताका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय

Kumari bank ad

मुगु । छायाँनाथ रारा नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम रहेको गमगढी बजार क्षेत्रमा अवस्थित जिल्ला स्वास्थ्य सेवा कार्यालयका एक कर्मचारीमा कोरोना देखिएपछि नगर क्षेत्र बुधबारबाट बन्द गरिएको छ ।

गमगढी बजारमा भीडभाड हुने स्थान तथा जिल्ला अस्पतालकै कर्मचारीमा कोरोना देखिएपछि कोरोना संक्रमण समुदायस्तरसम्म पुगेको छ/छैन भनेर पत्ता लगाउन छायाँनाथ रारबनगर क्षेत्र बुधबारबाट पूर्णरुपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले आदेश जारी गर्नुभएको हो ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी निरौलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेबाट जिल्ला सदरमुकाम गमगढीमा अत्यावश्यक सेवाबाहेक सबै कारोवार ७ दिनका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो।

वि.सं.२०७७ भदौ ११ बिहीवार ०८:५३ मा प्रकाशित

You can share this post!

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...