back
NMB ad

अब कस्तो होला काठमाडौं उपत्यकामा निषेधाज्ञा ? मोडालिटीबारे छलफल सुरु

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको मोडालिटीबारे छलफल सुरु भएको छ । एक साताका लागि थप गरिएको निषेधाज्ञाको अवधि पूरा हुन थालेसँगै नयाँ मोडालिटीबारे छलफल सुरु भएको हो ।

गत भदौ २ गते बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

१७ गतेपछि उपत्यकामा निषेधाज्ञा हुन्छ कि हुँदैन ? वा कस्तो मोडालिटीमा हुन्छ भन्ने धेरैको चासोको विषय बनेको छ । तर अहिलेसम्म निषेधाज्ञाको मोडालिटीबारे कुनै औपचारिक निर्णय भने भइसकेको छैन ।

आगामी दिनमा निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उनले भने–‘उपत्यकामा अब निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्नेबारे छलफल हुँदैछ । भोलिसम्म निषेधाज्ञाको नयाँ मोडालिटी टुंगो लाग्छ ।’

वि.सं.२०७७ भदौ १५ सोमवार १५:१० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...