back
NMB ad

निषेधाज्ञामा थप कडाई : बैठकले गर्यो यस्तो निर्णय !

Kumari bank ad

धनकुटा । धनकुटामा समुदाय स्तरमै कोरोना संक्रमण फैलदै गएपछि निषेधाज्ञामा थप कडाईं गरिएको छ । जिल्ला स्तरीय सिसिएमसिको बैठकले निषेधाज्ञालाई थप कडाईका साथ लागु गर्ने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक संस्थालगायत सरकारी कार्यालयमा बढीमा ५० प्रतिशत जनशक्ति उपस्थित भई आलोपालोबाट सेवा उपलब्ध गराउने निर्णय गरेको छ । साथै बैंक तथा वित्तिय संस्थालाई समेत अनलाईन सेवा उपलब्ध गराउन भनिएको छ ।

यस अघि भदौ ११ गतेको बैठकले विहान ७ र बेलुका स्वास्थ्य सर्तकता अपनाएर सबै खाले व्यावसाय संचालन गर्न दिने निर्णय गरेको थियो । तर १३ जना प्रहरी, बैंकका कर्मचारी, टेलिकमका कर्मचारी र ब्यापारीसहित एकै दिन १९ जनामा संक्रमण देखिएको थियो ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १६:०१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...