काठमाडौं । सर्वप्रिय गायक शिव परियारले आफुलाई मन्त्रीवाला फिलिङग् आएको संकेत गर्नुभएको छ । आज सामाजिक संजाल फेशवुकमा नेपाली पोशाकमा सजिएको फोटो पोष्ट्याउदै गायक परियारले उक्त पोशाकमा मन्त्रीवाला फिलिङग् आएको बताउनुभएको हो ।
वर्तमान देशको राजनैतिक अवस्थालाई व्याङ्गयात्करुपमा झटारो प्रहार गर्दै उहाँले लेख्नुभएको छ–”आफैलाई मन्त्री मन्त्री फीलिङ्ग आउने के! अब मन्त्री बन्न चुनाव नै जित्नु नपर्ने देशमा फिलिङ्ग्स त के के आउने आउने ?”
वि.सं.२०७७ भदौ २५ बिहीवार ०८:५८ मा प्रकाशित