back
NMB ad

पनामा पेपर्समा उपेन्द्र महतोसहित उन्नाईस नेपालीको नाम सार्वजनिक

Kumari bank ad

काठमाण्डौं । पानामा पेपर्सले सार्वजनिक गरेको अफसोर कम्पनी भएका व्यक्तिको दोस्रो चरणको नामावलीमा सात नेपालीको नाम समेटिएको छ।

अन्तर्राष्ट्रिय खोज पत्रकार समुह (आइसिआइजे) ले सार्वजनिक गरेको पछिल्लो सूचीमा गैरआवासीय नेपाली संघ –एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द महतोको नाम पनि छ । पूर्वीय सोभियत संघ र रसियाबाट आफ्नो ब्यापार शुरु गरेका उपेन्द्र महतो एनआरएन नेपालका पूर्वअध्यक्ष हुन् ।

त्यसैगरी चौधरी ग्रुपका अरुणकुमार चौधरीले उसाइन लिमिटेडमा सेयर होल्ड गरेको पानामा पेपर्सले जनाएको छ । त्यस्तै सिला चौधरी, रणकुमार चौधरी, सुर्वशकुमार चौधरी उसाइनकै सेयर होल्डर हुन् । व्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको सो कम्पनीकमो ठेगाना बेलायतमा राखिएको छ भने चौधरीको घर दक्षिण अफ्रिका बताइएको छ ।

त्यसैगरी डोल्मा नवाङ, उमादेवी सिंघानिया, रिनुका प्रधान, रेखा काब्रा, डा. श्यामकुमार कर्माचार्य, शशिकान्त अग्रवाल, हरिशकुमार तोडी, विजेशकुमार तोडी अग्रवाल, प्रा. शत्यन्द्रकुमार गुप्ता , विमलकाजी ताम्राकार, विजेन्द्र जोसी, विनु श्रेष्ठ, विश्वासवरसिंह थापा र राजेन्द्रकुमार काव्राको नाम सार्वजनिक भएको छ ।

प्रकाशितः २०७३ वैशाख २८

वि.सं.२०७३ वैशाख २८ मंगलवार १०:४२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...