back
NMB ad

सुर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्री गर्दै एनआइसी एसिया

Kumari bank ad

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्समा रहेको संस्थापक शेयर बोलकबोलको माध्यमबाट बिक्री हुने भएको छ ।

 

 

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीका लागि शिलबन्दी टेन्डर आव्हान भएको छ । ३९ हजार १ सय कित्ता संस्थापक शेयर बिक्रीका लागि टेन्डर आव्हान भएको हो ।

 

कानूनअनुसार योग्य लगानीकर्ताले आजदेखि सात दिनभित्र आफ्नो कबोलपत्र पेस गर्न आब्हान गरिएको छ। यसका लागि किन्न इच्छुक लगानीकर्ताले एनआइसी क्यापिटलको कार्यालय तथा बैंकका शाखा कार्यालयहरु मार्फत्(काठमाडौं बाहिरका लागि) आफ्नो प्रस्ताव बुझाउनुपर्ने छ।

संस्थापक शेयर खरिदका लागि आफूले कबोल गरेको रकम राखी स्पष्टसँग प्रस्ताव पेस गर्नुपर्ने छ।

वि.सं.२०७७ असोज २ शुक्रवार ०९:१९ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...