back
NMB ad

पहिलो घण्टामा ६.१६ अंकले घट्यो शेयर बजार

Kumari bank ad

काठमाडौं । सोमवार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ६ दशमलव १६ अंकले ओरालो लागेको छ ।

 

१ हजार ५८७ दशमलव ८३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ३९ प्रतिशत घटेर १ हजार ५६९ दशमलव शून्य २ विन्दुमा पुगेको छ ।

कारोबारको पहिलो घण्टामा १२ समूहको परिसूचक कारोबारमा आएको छ । जसमध्ये उत्पादन तथा प्रशोधन र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, होटल्स, वित्त, लघुवित्त जलविद्युत, निर्जीवन बीमा, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

पहिलो घण्टाको अवधिमा १८१ ओटा कम्पनीको १९ हजार ८१२ पटकको कारोबारमा २२ लाख ६२ हजार ६९१ कित्ता शेयरको रू. ६७ करोड ३७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

वि.सं.२०७७ असोज ५ सोमवार १२:०६ मा प्रकाशित

You can share this post!

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

वि.सं.२०८० चैत ६ मंगलवार ११:३२

काठमाडौँ, ६ चैत : राजस्व अनुसन्धान विभागले भन्सार छली गरी...

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ११:२६

काठमाडौँ, ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा...

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत   

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत   

वि.सं.२०८० चैत ६ मंगलवार ११:२१

महेन्द्रनगर (कञ्चनपुर), ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ...

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:१५

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ ।...

सर्वोत्तम सिमेन्टको पहिलो सेयर कारोबार सुरु, कतिमा भयो ?

सर्वोत्तम सिमेन्टको पहिलो सेयर कारोबार सुरु, कतिमा भयो ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:०७

काठमाडौं । बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको...

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:१२

काठमाडौँ, ६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक...