back
NMB ad

जब बैंकमा लगातार रुपमा शंकास्पद नोटहरु भेटिए …

Kumari bank ad

ओखलढुंगा । सनराईज बैंक शाखा कार्यलय ओखलढुंगामा गत आईतवार देखि लगातार रुपमा संकास्पद नोटहरु भेटिएको सनराईज बैंक शाखा कार्यलय ओखलढुंगाले जनाएको छ ।

 

 

 

संकास्पद नोटहरु क्रमस आईतावार दुई थान, सोमवार तिन थान र मंगलवार आठ थान रु पाँच सयको नोटमा नेपाल राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर नभएको नोट फेला परेको सनराईज बैंक शाखा कार्यलय ओखलढुंगाले जनाएको छ ।

 

 

 

 

स्थानिय ब्यपारीहरुले बैंकमा पैसा जम्मा गर्ने क्रममा लगातार रुपमा फेला परेका संकास्पद नोटहरु ग्लोबल आईएमई बैंक, एन आई सि बैंक र सिभिल बैंक बाट सिल भएर आएका बान्डिलहरुमा भेटिएको सनराईज बैंक शाखा कार्यलय ओखलढुंगाका शाखा प्रबन्धक ख्यामराज राना मगरले बताए ।

भेटिएका संकास्पद नोटहरुमा नेपाल राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर मात्रै नभएको र नेपाली रुपैयामा हुनु पर्ने सबै मापदण्डहरु रहेकाले ति नोटहरु नक्कलि नै हुन भनेर एकिन गर्न नसकिने शाखा प्रबन्धक राना मगरले बताए ।

 

संकास्पदरुपमा रहेका ति नोटहरु सक्कलि हुन या नक्कलि हुन भनेर पहिचान गर्नका लागी नेपाल राष्ट्र बैंकमा पठाउने र नेपाल राष्ट्र बैंकले पहिचान गरि सकेपछि मात्रै ति नोटहरु सक्कली हुन वा नक्कली हुन भन्ने कुराको यकिन हुने शाखा प्रबन्धक मगरले बताए ।

वि.सं.२०७७ असोज ६ मंगलवार १६:१० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...