back
NMB ad

लोकसेवा आयोगले भर्खरै सार्वजनिक गर्यो रोकिएका परीक्षाको नयाँ तालिका

Kumari bank ad

काठमाडौं । लोकसेवा आयोगले रोकिएका विभिन्न पद तथा समूहका परीक्षाको मिति र केन्द्र तोकेको छ ।  शुक्रवार एक सूचना निकाल्दै आयोले रोकिएका लिखित परीक्षा तथा अन्तर्वार्ताका लागि केन्द्र र मिति तोकेको जनाएको छ ।

आयोगको सूचना अनुसार शाखा अधिकृत वा सो सरह र नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षा कार्यक्रम तोकेको हो ।  यस्तै नेपाल कृषि सेवा, ला.पो.एण्ड डे.डे. समूह र नेपाल विविध सेवाको सहसचिव वा सो सरह पदका लागि परीक्षा कार्यक्रम र केन्द्र तोकेको सूचनामा उल्लेख छ ।

त्यसैगरि आयोगले स्थानीय तहतर्फको सहायक महिला विकास निरीक्षक पदको नयाँ अन्तर्वार्ताका लागि पनि केन्द्र तोकेको छ ।

शाखा अधिकृत वा सो सरह र नायव सुब्बा वा सो सरह पदको को तालिका हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

महिला विकास निरीक्षक तर्फको तालिका हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

नेपाल कृषि सेवा, ला.पो.एण्ड डे.डे. समूह र नेपाल विविध सेवाको सहसचिव वा सो सरह पद तर्फको तालिका हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७७ असोज ९ शुक्रवार १६:२० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...