back
NMB ad

एकै दिन थपिए ४ हजार ३६४ जना कोरोना संक्रमित, कुल संख्या १ लाख नजिक

Kumari bank ad

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना संक्रमाण पुष्टि भएको छ । जुन हालसम्मकै उच्च संख्या कोराना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनार देशका विभिन्न प्रयोगशालामा १८ हजार ४७३ जनामा गरिएको पिसिआर परीक्षणमा ४ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै कूल संक्रमितको संख्या ९८ हजार ६७१ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै घर फर्किनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

हाल देशभर २६ हजार ६८४ जना सक्रिय संक्रमित रहेका छन् । हाल ४ हजार ४६० जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।

वि.सं.२०७७ असोज २२ बिहीवार १६:२५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...