back
NMB ad

के तपाईले लिनुभयो कृषक परिचयपत्र ?

Kumari bank ad

नेपालगन्ज । सरकारले वास्तविक किसानको पहिचान गर्नका लागि किसान परिचयपत्र वितरण सुरु गरेपछि जिल्लामा अहिलेसम्म दुई हजार ७६ जनाले परिचयपत्र बनाएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार कुल १० हजार ७०० किसानलाई परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ फारम सङ्कलन गर्ने कार्य भइरहेको छ । चालु आवका लागि अहिलेसम्म थप एक हजार ३०७ किसानले परिचयपत्र बनाउनका लागि निवेदन दिएका छन् ।

परिचयपत्र बनाउनका लागि नागरिकता, गाविसको सिफारिस, जग्गाको लालपुर्जाको प्रतिलिपिका साथै पासपोर्ट साइजको फोटोसहितको विवरण भरेर कृषि विकास कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ ।

परिचयपत्र वितरणपछि सरकारले उपलब्ध गराउने अनुदानलगायतका सेवा लक्षित किसानसम्म पु¥याउन सहज हुने भएकाले परिचयपत्र वितरण गर्न सुरु गरिएको कृषि प्रसार अधिकृत धनबहादुर पुनले बताए ।

३ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ ३ सोमवार १४:०७ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...