back
NMB ad

नयाँ अर्थमन्त्रीलाई शेयर बजारको सामान्य स्वागत : झिनो अंकले बढ्यो, १ अर्ब ४२ करोडको कारोबार

Kumari bank ad

काठमाडौं । साताको अन्तिम दिन आज नेप्सेमा सामान्य वृद्धि भएको छ । नेप्से आज १.२९ अंकले बढेको हो ।

एक अंकको सुधार आएको नेप्से परिसूचक एक हजार ५६२ अंकमा पुगेर बन्द भएको छ । उक्त दिन ४९ लाख ९४ हजार कित्ता सेयर किनबेच भइ एक अर्ब ४२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको सपथ खाएको दिन नेप्सेमा सामान्य अंकको सुधार आएको हो । यसअघि परिसूचक हिजो बुधबार ७ र मंगलबार ९ अंकले घटेको थियो।

शेयर बजारका लागि फापेका अर्थमन्त्रिको रुपमा चिनिएका पौडेललाई बिहीवारको कारोबारले सकारात्मक रुपमा स्वागत गरेको देखिन्छ ।

वि.सं.२०७७ असोज २९ बिहीवार १५:३१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...