back
NMB ad

आजको बैठकले गर्यो यस्तो निर्णय : भोलिबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द !

Kumari bank ad

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको अत्यावश्यक बाहेकका सेवाहरु भोलिबाट कात्तिक ६ गतेसम्म बन्द हुने भएको छ । नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बिहीबार बसेको नगरपालिकाको विभागीय शाखा प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

जनप्रतिनिधि एवम् कर्मचारीहरु कन्ट्राक्रट ट्रेसिङमा रहेको र समुदायमा कोरोना संक्रमण फैलिदै गएको पाईएकाले मेलम्ची नगरपालिका र यसअन्तर्गतका वडा कार्र्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको नगरपालिका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।

यस्तै जनप्रतिनिधि एवम् कर्मचारीहरु संक्रमित तथा कन्ट्राक ट्रेसिङमा रहेकाले वडा नम्बर १ र ३ बाट प्रवाह गरिने सबै सेवाहरु बिहीबारदेखि कात्तिक ३ गतेसम्म पूर्ण रुपमा बन्द गरिने निर्णय गरिएको पनि अर्यालले जानकारी दिनुभयो ।

वि.सं.२०७७ असोज २९ बिहीवार १७:५० मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...