back
NMB ad

बाँडफाँट भयो सानिमा जनरल इन्स्योरेन्सको आईपीओ, कतिले हात पारे ? कतिको खाली ?

Kumari bank ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको आईपीओ शुक्रवार बाँडफाँड गरेको छ ।

शेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा विहान भएको बाँडफाँडमा २ लाख ७३ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले शेयर हात पारेका छन् । ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खालि भएको छ ।

कम्पनीको आईपीओमा ८ लाख ६६ हजार ९०५ जना आवेदकले १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता खरीदको लागि आवेदन दिएका थिए । विक्री प्रबन्धकका अनुसार ३ हजार ३६० जनाको आवेदन भने रद्द भएको छ ।

वि.सं.२०७७ असोज ३० शुक्रवार ०९:२३ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...